कमप्युटर सिकाइ

Starts

Baishak-5, 2082

“कम्प्युटर लर्निङ” कार्यक्रम विद्यार्थीहरूलाई सूचना प्रविधिको आधारभूत तथा व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको हो। आजको डिजिटल युगमा कम्प्युटरको ज्ञान अत्यावश्यक बन्दै गएको सन्दर्भमा, यस कार्यक्रमले विद्यार्थीहरूलाई कम्प्युटर सञ्चालन, इन्टरनेटको प्रयोग, कार्यालय सामग्री व्यवस्थापन, र अन्य आवश्यक प्रविधि सम्बन्धी सीपहरू सिकाउनेछ। यस प्रकारका कार्यक्रमहरूले विद्यार्थीहरूलाई प्रतिस्पर्धी बनाउने, रोजगारीको अवसर बढाउने र प्रविधिमैत्री वातावरण सिर्जना गर्ने लक्ष्य राखेका छन्।