सामुदायिक वनमा वृक्षरोपण कार्यक्रम

Starts

Jestha 3, 2082

सामुदायिक वनमा वृक्षरोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ, जसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रमको उद्देश्य वन क्षेत्रको संरक्षण, हरियाली प्रवर्द्धन तथा वातावरणीय सन्तुलन कायम राख्नु थियो। वृक्षरोपणमार्फत स्ववियुका विद्यार्थीहरूले वातावरणप्रतिको उत्तरदायित्व निभाउँदै सामाजिक जागरुकता फैलाउने प्रयास गरेका छन्।